वो व ओ वो वो हो
मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु
पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु
प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु
पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै
ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले
वो व ओ वो वो हो
एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ
येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ
अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु
ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ