प्रभु धन्यवाद छ यति सुन्दर जीवन ( 5th Fret C = F Major )
प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनुभो मलाई
प्रभु धन्यवाद छ धन्यवाद छ तपाईलाई
येशू धन्यवाद छ फेरी नयाँ जीवन दिनुभो मलाई
येशू धन्यवाद छ धन्यवाद छ तपाईलाई
१. आदिमा जब बसाल्नुभो जग तपाईले पृथ्वीको (२)
ती त सब म तपाईकै नजरमा देख्नुभो तपाईले मलाई
प्रभु धन्यवाद छ …
२. आमाको गर्भमा हुँदै बोलाउनुभयो पिता मलाई (२)
पापैमा म जन्मिएको भए पनि बचाउनुभो येशू मलाई
प्रभु धन्यवाद छ …
Prabhu Dhanyabad Cha Yati | BrideandWarrior
July 28, 2021[…] Nepali Lyrics […]