पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major )

पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’

पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’

के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ?

के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ?

सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२)

कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।

One Response

    Pabitra Tapai, Mero Nimti | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *