Roman English Lyrics

( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major)

( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2

( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2  

(हो हो होहो हो हो)2

(न आदि न बेरी कसैले छेक्दैना, येशुको राज्यलाई कसैले रोक्दैन )2

(संसारले नया आशा देख्कदैछ, हाम्रो जातिले कथा लेख्दै छ )2

(अबिसक्ले जीवन तोडी छ, फुटेको जीवन जोडी छ )2

 (हो हो होहो हो हो )2

(स्वोर्ग छोएर संसारलाई जीतने, आत्माको झरीमा आज हामी भीजीने )2

(फसल पकाउने एई बर्सले, हाम्रो सहर गाऊ भीजाउने )2

( यहूदाको सिहॅलाई पछ्याउॅदै, येशुहाको सेना बडदैछ )2

 (हो हो होहो हो हो )2

Leave a Reply

Your email address will not be published. Required fields are marked *