Roman Nepali Lyrics

मानिसको माझमा विहानी साँझमा (5th Fret C = F major)

वो व ओ वो वो हो

मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु

पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु

प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु

पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै

ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले

वो व ओ वो वो हो

एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ

येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ

अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु

ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *