Roman English Lyrics

मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन (G )

मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन

मेरो हृदयले तपाईं झै सत्य अरू कोही पाएन

मेरो हृदयले तपाईं झै मिठो अरू कोही पाएन

मेरो हृदयले तपाईं झै गहिरो अरू कोही पाएन

यहाँ भाषको अन्त: हुदछ गीतका रागहरू पनि मेटिन्छन्‌

घाम पनि अस्ताउँदछ जुन पनि अस्ताउँदछ

तब मेरो हृदयमा येशूको प्रेम उदय हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *