Roman English Lyrics

यो के ही पनि होइि (4th Fret C = E major, or G )

यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म,

मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म

यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2

(आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी,

उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि

हे…हे हे…हे…हे हे

उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ

सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ

यसैले (ओ संसार मलाई नसम्झाउ………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *