ऐ दाजु भाई हो दिलै खोली गाउन [E major]
ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन)
हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् )
( हाम्रो येशु आउने बेला भो हो हो..
हाम्रो दुलहा आउने बेला हो हो )२
हो येशुले भन्नु भाको बचन पुरा हुदैछ – ( हुदैछ है )३ हुदैछ ।
येशुले भन्नु भाको बचन पुरा हुदैछ
पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ – ( देख्निदै छ )३ दै छ।
पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ
बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ
– ( बजाउ न है )३ बजाउ
बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ
हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ
– ( सजाउ न है ) सजाउ
हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ