यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4)
(यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस्
गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २
(आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २
(फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४
(टुटेको यो मन स्वर्ग त्यौ हो धन) २
सिहासन होस येशू मेरो जीवन