Download the song

English Lyrics

   अनुग्रहको इनार ख्रीष्टको मण्डली (२)

   जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२)

१. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो… हो… (२)

   उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२)

   अनुग्रहको चौतारी हे मण्डली हो… हो… (२)

   जहाँ आएर बिसाउँछ थकितले आफ्नो भारी (२)

२. अँध्यारो छ है चारैतिर अन्धो नै तुल्याउने  (२)

   जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने (२)

   सामदामाथिको बत्ति हो मण्डली (२)

   जहाँबाट चम्किएर छरिनु छ देशभरी (२)

Lyrics & Music: Adrian Dewan

Leave a Reply

Your email address will not be published. Required fields are marked *