आज खुशी छु म (२ [G ], 4/4

   आज खुशी छु म (२), येशूको लागि खुशी छु म

   उहाँले मेरो पापलाई धुनु भो,  यसकारण खुशी छु म

१. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म

   उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म (२)

२. आज गाउछु म (२)

३. आज नाँच्छु म (२)

४. आज रमाउँछु म (२)

५. आज कराउँछु म (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *