आत्माको शक्त्ति बढ्दैछ (6th Fret G = C# Major )
आत्माको शक्त्ति बढ्दैछ, शैतानको बन्धनहरु टुटदैछ
बेदीमा आगो जल्दैछ, स्वर्गको दर्शनहरु देख्दैछ
हो… हो…. हो… हो….
महिमाले मन्दिर भरिन्दैछ, स्वर्गय शक्त्ति देखिन्दैछ,
बिजयके झन्डा गाड्दैछौ, येशुको राज्यमा जादैछौ
आत्माको शक्त्ति बढ्दैछ….
हो… हो…. हो… हो….
फसलको कटनी हुदैछ, धर्मी जन उठाई लैजादैछ
खलहरु दाखमधले भरिन्दैछ, रसकुड, दाखमध तेल पोखिन्दैछ,
हो… हो…. हो… हो….