एउटा बासस्थान तयार भएको ( G, 4/4)

( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२

( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२

( जलाउनुहोस् मलाई तपाईको सामर्थले

चलाउनुहोस् मलाई तपाईको आत्माले )२

( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२

( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२

( जलाउनुहोस् मलाई तपाईको प्रेमले

चलाउनुहोस् मलाई तपाईको आत्माले )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *