ऐ दाजु भाई हो दिलै खोली गाउन [E major]

ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन)

हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् )

( हाम्रो येशु आउने बेला भो हो हो..

हाम्रो दुलहा आउने बेला हो हो )२

हो येशुले भन्नु भाको बचन पुरा हुदैछ – ( हुदैछ है )३ हुदैछ ।

येशुले भन्नु भाको बचन पुरा हुदैछ

पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ  – ( देख्निदै छ )३ दै छ।

पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ

बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ

– ( बजाउ न है )३ बजाउ

बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ

हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ

 – ( सजाउ न है ) सजाउ

हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *