Download the songs

कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major )

( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२

( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२

( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२

( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२

( कहिले नछुटने हातलाई समाएर, हिंड्दै छ झरी घाममा।)२

( साटेर माया अनन्तलाई, भुलेर आफैलाई। )२

Lyrics & Music: Samuel Rai

Leave a Reply

Your email address will not be published. Required fields are marked *