Download the song

के मा छ है तिम्रो भर? ( A major, 6/8)

हा हा हा हा, हो हो हो हो…….

सारा गाऊ शहर के मा छ है तिम्रो भर?

घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२)

सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने

स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ मेरो भर (२)

के गरीब के धनी सबको प्रभु येशू होनी

के सानो के ठुलो गर्छन उनले सबको भलो

बाहिरी रुपलाई हेरेर होईन, भित्री ह्दयलाई विचार गर्ने

सामरीबाट पानी पिउने, उनैमा छ मेरो भर (२)

( आआ हा हा, आआ हा हा आआ हा हा हा हाहा………)2

मेरो प्यारो मण्डली के मा छ है तिम्रो भर?

सुनमा हो कि चाँदीमा हो येशूमा छ के तिम्रो भर (२)

नयाँ यरुशलेम नयाँ पृथ्वी, नयाँ स्वर्गलाई बनाउनु हुने

पिताको दाहिने बाहुली छोडी, आउनु हुने मा पर्छु भर (२)

( आआ हा हा, आआ हा हा, आआ हा हा हा हाहा………)4

Lyrics & Music: Prayash Rai

Leave a Reply

Your email address will not be published. Required fields are marked *