कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G)

कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको

यो हृदयले तपाईं भैं चाहेको

अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२)

पल पल मलाई येशू चाहिन्छ

हर क्षण मलाई येशू चाहिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *