को छ र मुक्त्तिको (D, E major )

( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२

( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२

( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२

Music 🎶🎸🎵🎶🎼…………………..

( ज्ञानीहरुलाई सर्ममापार्न मूर्ख कुरो छान्नु हुदैछ

तपाईको शक्त्ति देखाउन येशु दुर्बललाई चुन्नु हुदैछ )२

( उचालिएको क्रुसबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ )२

( यसैले म गाउदै छु तपाईमा बल पाउदैछु )२

Music 🎶🎸🎵🎶🎼…………………..

( एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ

नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ )२

( नयाँ ऋतुको नयाँ बिहानी जिबनमा छाउदैछ )२

( दाखको बोटमा आउदै छु नयाँ पाल्वा लाउदै छु )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *