गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major)

गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२),

परम प्रभुको प्रशंसा गह्रौं (२)

तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा

तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा

ताली बजाऊ, थुमालाई उचालऊ (२), सास हुने हरेक प्राणीले (२)

परम प्रभुको प्रशंसा गरौं (२)

( सबै कराउ होसन्न गाउँ, मुक्ति दाताको विजय मनाउ

हात उचालौ, हल्लेलूयाह जिवित बलिदान दिई हालौ )2

येशु हाम्रो कप्तान हो, जित हाम्रो भईसक्यो

कलवरीको घट्ना पछि शैतान हारीगयो

अब खुसीयाली छ, जिवनमा उज्यालो छ

हाम्रो सारा जिवनै येशुको अधिनमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *