Download the song

घन्कियो मादलको ताल ( 1st Fred G Am C D )

( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२

म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न

( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ,

नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२

 ( प्रशंसाको शक्तिले रोगहरु निको हुदैछ,

गाउदा गाउदा हामीमी अभिषेक खनिन्दै छ )२

Lyrics & Music: Prayash Rai

Download the Powerpoint

Powered By EmbedPress

Leave a Reply

Your email address will not be published. Required fields are marked *