घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8]

(क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ)

   (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2

१. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ

   मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ

   (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२)

२. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२)

   (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२)

   (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२)

३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२)

   (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२)

   (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२)

   बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *