तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4]

तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु

मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु,

तपाईंको प्रेमले म नयाँ हुनेछु

तपाईंको प्रेमले म शुद्ध हुनेछु

येशूको प्रेमले म नयाँ हुनेछु

येशूको प्रेमले म शुद्ध हुनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *