तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4]

तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम

तिम्रो उपरिथति सुवासन झै मिठो छ (२)

मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले

मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले

म त बाँचेको छु तिम्रो हुनलाई (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *