तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4]

( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२

( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२

( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई

तिम्रो नजिक राख मलाई )२

( तिम्रो नजिक हृदय भित्र  हृदय भित्र येशु लुकाउ मलाई )२

( म भित्रको आधिलाई शाान्त गराउ

मेरो हृदयको चोटहरु निको बनाउ )२

( मलाई सधै तिम्रो अंगालोमा समाउ )२

( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२

( मेरो आत्माको तृष्णालाई तृप्त गराउ

मेरो जिवनको लक्ष्यलाई सुधी गराउ )२

मलाई सधै तिम्रो अंगालोमा राख, मलाई सधै तिम्रो इच्छामा राख

( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *