दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major )

( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस्

बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२

( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई

रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो जलाई )२

( तपाईको पाईलाहरुको आवज सुन्न चाहान्छु,

अन्नत साईनो जोडी तपाईकै बन्न चाहान्छु )२

( पहाडमा दौडन्दै आहुनुहोस् अब तपाई, ह्रदयलाई जगाउने सुवासना फैलाई )२

( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस्

आराधना चडाई रहेछ, येशुवा अब आउनुहोस् )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *