धुनुहोस्‌ मलाई पवित्र पानीले ( D, 1st Fret G major )

धुनुहोस्‌ मलाई पवित्र पानीले (२)

पवित्र पवित्र बनाउनुहोस्‌ मलाई

सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई

मस्काउनुहोस्‌ हिसपले (२)

तपाईं झैं सुन्दर बनाउनुहोस्‌ मलाई

सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई

धुनुहोस्‌ मलाई पवित्र पानीले (२)

पवित्र पवित्र बनाउनुहोस्‌ मलाई

सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई

पवित्र पवित्र बनाउनुहोस्‌ (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *