नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major )

 नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ

बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ

( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर

अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2

(नया बनेर जीउन चाहन्छु) (४)

(पूरानो कुरा बिर्सेर जीउन चाहन्छु‌) (४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *