नाच्न सिकायोउ हो  ( 1st Fret D major = D# Major )

नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२)

हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२)

संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको

Music …………….

(येशु तिम्रो पिरतिको चर्चा चल्यो रे,  त्यही मायाले यहाँ मेरो मनै जल्यो रे )२

होसै छैन दुनियाँले पागल भयो भन्छ, तिमी सँगै हिडदै जादा नौलो कथा बन्छ, राजै नौलो कथा बन्छ

संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको

Music …………….

( हिँउदाको रात लामो बितिगएछ बसन्तले हदर्यएको आगन छोए छ )२

चारै तिर सुनिन्दै छ ढुकरको गीत, पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमी सित, राजै मेरो प्रेमी सित

( बसना येशुको मनै मोहनी लगाउने, कस्तो यो अङगालो सबै डरलाई भगाउने, )२

नाच्न सिकायोउ हो गाउँन….

Leave a Reply

Your email address will not be published. Required fields are marked *