नेपाली भाषैमा.  गरौन महिमा ( E major )

नेपाली भाषैमा….., गरौन महिमा….

हाम्रो राजा येशुलाई….., पुर्खेउली भाकैमा…..

Music 🎶🎸🎸🎸🎸

येशु हाम्रो राजा, हामी उनको प्रजा, गरौन महिमा येशुलाई आज

नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै

गरौन महिमा……

गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह

Music 🎶🎸🎸🎸🎸

( आ है बरी लै लै… )२

नेपाली भाषैमा, गरौन महिमा

हाम्रो राजा येशुलाई, पुर्खेउली भाकैमा

नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै

गरौन महिमा……

गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *