प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G )

प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा

तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी

सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ,

स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन ।

अब ठूलो जगाउने काम हुनेछ

अब ठूलो जागृति आउनेछ यस देशमा

अब ठूलो जगाउने काम हुनेछ

(र ज-जसले येशूलाई पुकार्छन्‌ ती सब बाँच्नेछन्‌) (२)

प्रभु, आत्मा खन्याउनुहोस्‌ संसारका सब राष्ट्रहरूमा

तपाईंको महिमा देखेर ती सबले दण्डवत्‌ गरुन्‌,

प्रभु, देखाउनुहोस्‌ शक्ति, स्वर्ग-पृथ्वी हल्लाई,

संसार पर्खिरहेछ, सृष्टिले देखून्‌ तपाईंको आउने दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *