Download the song

प्रशंसाको योग्य महान ईश्वर ( 1st Fred G Am C D )

(प्रशंसाको योग्य महान ईश्वर, आराध्नाको योग्य महान प्रभु) (२)

(स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२), (तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२)

(तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको

तपाई नै राजा तपाई नै प्रभु सम्पुर्ण संसारको) (२)

Lyrics & Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *