भनु म कसरी हृदयको [D:4/4]

( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले…

( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले

{ (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ

मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२

( तिमीले जस्तो कसैले मेटाउदैन तृष्णा

तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई )२

{ (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ

मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *