मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्‌ [1st Fret G:4/4]

को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्‌

    सिंहासनबाट आउनुहोस्‌, नदी प्रेमको बहाउनुहोस्‌, हे येशू

१.  तपाईंको उपस्थितिमा डोर्याउनुहोस्‌ मेरो हृदय, आत्मा छुनुहोस्‌

    नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्‌

२.  तपाईंको स्वतन्त्रताभित्र लानुहोस्‌ मेरो हृदय, आत्मा फुकाउनुहोस्‌

    नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस्‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *