महान्‌ ईश्वर बिचार्छु काम (2nd Fret G = A major, 4/4 )

१.  महान्‌ ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’

    हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको ।

को. (प्रशंसा होइरहोस्‌ ईश्वरको, कति महान्‌, कति महान्‌) (२)

२.  पहाड़-पर्वत, जंगल म जब घुम्छु, पक्षीहरू म सुन्छु गाएक

    सुन्दर पहाड़देखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु ।

३.  जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई

    मेरो बदली क्रूसैमा उनी चढा उद्धार मेरो गरे रगत बहाई ।

४.  जयध्वनिसाथ येशू संसारमा आउँछन्‌,

    वहाँ असीम आनन्दसाथ लैजान्छन्‌

    विनम्रसाथ उनलाईवहाँ पुज्नेछु, महान्‌ ईश्वरको गर्छु प्रशंसा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *