मिहमाको ज्योति झदैर् (4th Fret D or 6th Fret C = F# Major)

आहा.. आ हा हा…

(दाहिनेतिर तपाईको करुणा बायाँ तिर अपार छ अनुग्रह )२

(प्रेमले डोर्याउछ मलाई ) 2

( जित्यो नि क्रुशको मायाले मलाई, जिवनमा अझै बढ्दैछ भलाई)२

(मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२

(छाल झै शत्रु बढी आए पनि, कसले तलाई बचाँला त भनी )२

(छुटकाराको गीतले मलाई घेर्नर्हुनेछ जसै,

मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै) 2

(तपाईको मुहार हरे रे जीउदैछु, बिजेता भन्दा महान म बन्दैछु)

(मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *