Download the song

मेरो ईनारलाई (1st D = D#)

(मेरो ईनारलाई अझै गहिरो बनाईदेउ,

अभिषेकले येशु मलाई भिझईदेउ )४

( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५

(लानुहोस् येशु मलाई कहिले नफर्कने गरि

जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३

Lyrics & Music: Ps. Rohit Thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *