मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4]

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२)

उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२)

आत्मा र सत्यताले उनको आरधना गर्छु

हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२)

उचाल्छु म…

Leave a Reply

Your email address will not be published. Required fields are marked *