म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat )

म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस्‌ या दु:खमा होस्‌

आत्मामा मलाई सम्हाल्नु हवस्‌, म परमेश्वरको प्रेशंसा गर्छु ।

म परमेश्वरको विजय गर्छु….

यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन

आत्मामा मलाई सम्हाल्नुहवस्‌, म परमेश्वरको प्रशंसा गर्छु ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *