Download the song

म पिउन चाहान छु ( 5th Fret G = C Major )

( म पिउन चाहान छु तपाईको नदीबाट। )४

( म तृप्त तृप्त हुन चाहान छु, भरिएर पोखिन्न चाहान छु। )२

म पिउन चाहान छु तपाईको नदीबाट।

( साचोँ दाखको बोट येशु तपाई, म त केवल हागाँ मात्रै हु। )२

( जोडिएर बस्न देउ येशु तपाईको नदी छेउ। )२

( म जिउन चाहान छु तपाईको हात समाई। )४

( म नयाँ नयाँ हुन चाहान छु, येशु तपाई जस्तै हुन चाहान छु।)२

Lyrics & Music: Praveen Manger/ Joshua Worship

Leave a Reply

Your email address will not be published. Required fields are marked *