Download the song

( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4)

( म भित्र छ )२ मेरो येशु म भित्र छ

( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२

( आखाँमा सपना छ आकाशलाई छुने,

ह्रदयमा चाहाना छ केही गरि देखाउने )२

फेरि एउटा नयाँ आशा देखिन्दैछ

फेरि जिउने चाहाना म भित्र जाग्दैछ

( जिउदो छ )२ मेरो येशु म जिउदो छ 

( म गाउँदछु, म रमाउँदछु, मेरो येशु म जिउदो छ )२

( आखाँमा सपना छ आकाशलाई छुने,

ह्रदयमा चाहाना छ केही गरि देखाउने )२

फेरि एउटा नयाँ आशा देखिन्दैछ

फेरि जिउने चाहाना म भित्र जाग्दैछ

Lyrics & Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *