Download the song

म मेरो मुहारलाई ( 3rd Fret G = A#)

(म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ

 (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म

(अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा

अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २

(हे परमेश्वर तपाईको दोका अगी उिभन्छु म

तपाईले मेरो आवाज जब सम्म सुन्नु हुन्न) २

(अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा

अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २

मेरो हातलाई माथि उठाउछु जाहा तपाईको उपिस्तथी छ

म मेरो विश्वासलाई माथि उठाउछु जाहा तपाइको उपिस्तथी छ)२

(अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा

अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २

Lyrics & Music: Praveen Monger, Joshua Himalayas

Leave a Reply

Your email address will not be published. Required fields are marked *