येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala )

( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२

ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२

( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२

( चङगाई छरियो येशुको मायाले मनै भरियो )२

Music …………….

( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२

( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२

( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२

( चङगाई छरियो येशुको मायाले मनै भरियो )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *