येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म [G]

G major

( येशूलाई सधैं म पछ्याउँछु, उनको बाटोमा सधैं म हिँडनेछु )2

चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२)

( येशूलाई सधैं म प्रेम गर्छु, उनको अगुवाईमा सधैं म हिँडनेछु )२

चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२)

येशूलाई सधैं म पछ्याउँछु…….

येशूलाई सधैं म प्रेम गर्छु…..

येशूलाई सधैं म पछ्याउँछु…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *