Download the song

शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8)

शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन।

किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर,

शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो।

( यो हो क्रुशको बिजय यात्रा )४

( छोरीहरुको ठुलो दलले यो भनेर गाउँदै छ,

छोराहरु टाडाबाट पर्काल तोडी आउदै छ, )२

मरुभूमीमा पानीको मुहान भटाउनेहरु,

धार्मिकताको बोट झै सधै मोलाउनेहरु

आन्नदको नयाँ गीत गाँउ है ।

( यो हो क्रुशको बिजय यात्रा )४

Lyrics & Music: Ps. Rohit Thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *