सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 )

को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई

    हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान

    ह ह ह हल्लेलूयाह (७) आमिन्‌

१.  (सब संसार टलेर जाने‌छ, टल्ने छैन तपाईंको वचन

    बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२)

२.  (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति

    प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)

One Response

    Sara Shristi Ko Malik Tapailai | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *