सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major )

( येशु बिना )३, केही छैन म,

 ( येशु बिना )३, ( केही छैन म )२

Music …………….

( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन,

बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२

( येशु बिना, केही छैन म )२

Music …………….

( सब्द र संगीतले माहानता तिम्रो देखाउ म कसरी

आरधना र भक्त्तिले तिम्रो ऋणलाई चुकाउ कसरी )२

( येशु बिना, केही छैन म )२

( येशु बिना )३, केही छैन म,

( येशु बिना )३, ( केही छैन म )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *