स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala )

( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़

 भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२

  (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि

   भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२

   आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *