Download the song

हरियो खर्कमा मलाई चराउनु होस्‌ मेरो आँखाको [G:6/8]

को. हरियो खर्कमा मलाई चराउनु होस्‌

    मेरो आँखाको आँसु पुस्नु होस्‌

    हे येशू तपाईं मेरो पहिलो प्रेम (२)

    मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ

    सबैलाई येशू चाहिन्छ (ला ला ला ला ला ला) (२)

१.  संसारको पानीले मेटिदैन मेरो तृष्णा

    हे येशू तपाईं मेरो पहिलो प्रेम

२.  पराइलाई आफ्नो ठान्नु भो प्रेम हीनलाई प्रेम गर्नु भो

    हे येशू तपाईं मेरो पहिलो प्रेम

Lyrics & Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *