Download the Song

हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 )

(हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌

हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२)

(कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके

कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२)

यदि मेरो एक नजरले तपाईंको हृदयलाई चोरेको छु भने,

म त झन यहाँ बाँच्न नै सक्दिँन

तपाईंको प्रेम बिना, म त झन यहाँ बाँच्न नै सक्दिँन

येशूको प्रेम बिना…

हे दुलाहा… हे येशू… कसरी दुर… कसरी चुप…

यदि मेरो… म त झन… प्रेम बिना…

Lyrics & Music: Ron Music

Download Powerpoint

Powered By EmbedPress

Leave a Reply

Your email address will not be published. Required fields are marked *