ह्रदयको भेटी चडाउछु (5th Fret G = C major)

( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२

{ ( आराधना )३, येशुलाई }२

( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ

तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२

( म डराउदिन हे येशु, तपाई मेरो साथमा )२

आराधना मेरो येशुलाई, ह्रदयको भेटी चडाउछु

{ ( आराधना )३, येशुलाई }२

Leave a Reply

Your email address will not be published. Required fields are marked *